प्रोजेक्ट जागरण कुराकानी: सूचना प्रविधिको बिकाससंगै भ्रामक/मिथ्या सूचनामा पनि वृद्धि
२०८० मंसिर १२ गतेधरान, बगरकोट । हामीः बा, हामी, हाम्रो पढाईका लागि दुुई–तीन वटा प्रश्न सोध्दै हिडेका हौ । जम्मा दुई–तीन वटा प्रश्नहरु छन्, जबाफ दिएर सहयोग गर्दिनुस्, न । बाः हुन्छ । हामीः हामी भिडियो पनि खिच्छौ, नि । बाः ए…। मेरो भिडियो खिच्ने । ल, ल…। आऊ, तिमीहरु भित्रै आओ । हामीः बा, …
प्रोजेक्ट जागरण कुराकानी: सूचना प्रविधिको बिकाससंगै भ्रामक/मिथ्या सूचनामा पनि वृद्धि Read More »









